रामेछाप ।
खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज निर्माणको काम सुरु भएको छ।
आइतबार हेटौंडाबाट बेलिब्रिजका सामान लगेर सेनाले बेलिब्रिज निर्माणको काम सुरु भएको हो ।
गत आश्विन १० गतेदेखि १३ गतेसम्म लगातारको वर्षाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पुल बगाएपछि नयाँ बेलिब्रिज निर्माण थालिएको हो ।
तस्बिर: नेपाली सेना