राजकुमार भुजेल,दोलखा।
दोलखाको गौरीशंकर गाउँपालिकामा उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ । सम्पन्न मतदानमा ७ हजार ५ सय ८९ मत खसेको छ। खसेको मतको तुलनामा यो ४८.२८ प्रतिशत मत हो।
गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङको २०८० साल असारमा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन भएको थियो।
त्यस्तै पालिकाको ९ नम्बर वडाको मतमेटिका गणनास्थल ल्याउन आज ढिलाई हुने भएकोले भोलि मात्रै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ।
यस्तो छ मतपरिणाम