काठमाडौं । दसैं पछि खुलेको सेयरबजारमा वृद्धि भएको छ । आजदेखि खुलेको बजारमा ३१ दशमलव ४८ अंकले वृद्धि भएको हो । नेप्से सूचक २ हजार ६ सय ९९ दशमलव ६६ अंक कायम भएको छ । आज ३ अर्बको कारोबार भएको छ । जसमा ६४ हजार कित्ता कारोबार भएको छ । Post Views: 184