दोलखा।
नेकपा माओवादी केन्द्र दोलखाले सदरमुकाम चरिकोट लगाएतका ठाउँहरुमा दीप प्रज्वलन गरेको छ ।
बिहिबार ३० औं जनयुद्ध दिवसको दिन दीप प्रज्वलन गरिएको हो । जनयुद्धको समयमा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली दिँदै दीप प्रज्वलन गरेको माओवादी केन्द्र दोलखाले जनाएको छ।
२०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो ।
सदरमुकाम चरिकोमा यसरि गरियो दिपप्रज्वलन –
सिंगटी पनि यसरी गरियो दिपप्रज्वलन –