राजकुमार भुजेल,दोलखा।
दोलखामा फागुन ६ गते देखी बृहत दोलखा महोत्सव २०८१ सुरु हुने भएको छ।
उद्योग बाणिज्य संघ दोलखाको आयोजनामा फागुन ६ देखि १८ गतेसम्म महोत्सव सञ्चालन गर्न लागेको संघका सल्लाहकार रामेश्वर मानन्धरले जानकारी दिए।
जिल्लाको पर्यटन प्रवर्द्धन र आर्थिक क्षेत्रलाई चलायमान गराउन महोत्सव गर्न लागिएको संघले जनाएको छ।