अखिल(क्रान्तिकारी)बागमती प्रदेशमा नयाँ नेतृत्व चयन, अध्यक्षमा पौडेल

राजकुमार भुजेल,काठमाडौं।

अखिल(क्रान्तिकारी)बागमती प्रदेशमा नयाँ नेतृत्व चयन भएको छ ‌। सोमबार काठमाडौंमा सम्पन्न भएको दोश्रो सम्मेलनबाट अर्जुन पौडेलको अध्यक्षतामा नयाँ नेतृत्वमा चयन भएको हो।

कमिटीको उपाध्यक्षमा सन्तोष चौहान , हरि बहादुर खड़का, अस्मिता ठकुरी,ममता पाण्डे, क्षेत्र कुमार तामाङ चयन भएका छन्। त्यस्तै प्रमुख सचिवमा बिजय लामा,सचिवमा बिजय घिमिरे, रितिक राज गिरी, बिबेक कार्की,उर्मिला तमाङ, विज्ञान दोर्जे बल चयन भएका छन् भने कोषाध्यक्षमा अनीता कुमारी श्रेष्ठ सहित ४३ सदस्य निर्वाचन भएका छन्।

उक्त सम्मेलनमा उनिहरु मतदान प्रक्रियाबाट निर्वाचित भएका हुन्।

यस्तो छ उनिहरुले पाएको मतपरिणाम

 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता