आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार

अखिल नेपाल खेलकुद महासंघ दोलखाले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दै 

Home समाचारअखिल नेपाल खेलकुद महासंघ दोलखाले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दै 

अखिल नेपाल खेलकुद महासंघ दोलखाले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्दै 

by herdaherdaimedia
0 comments 8 views

दोलखा ।

अखिल नेपाल खेलकुद महासंघ दोलखाले बृहत रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ।

आगामी मंसिर १ गते सदरमुकाम चरिकोट स्थित सातदोबाटोमा बिहान ८ बजे सो कार्यक्रमको आयोजना गर्ने भएको हो।

कार्यक्रमको प्रविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाले गर्नेछ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment