आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home Bannerअध्यक्ष प्रचण्ड र कार्यवाहक प्रधानमन्त्री सिंहद्वारा सर्वदलीय बैठक आह्वान

अध्यक्ष प्रचण्ड र कार्यवाहक प्रधानमन्त्री सिंहद्वारा सर्वदलीय बैठक आह्वान

by herdaherdaimedia
0 comments 4 views

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अविरल वर्षा, बाढी, पहिरो र त्यसका असरबारे छलफल गर्न आज बिहान १० बजे सिंहदरबारस्थित माओवादी केन्द्रको कार्यालयमा बैठक आयोजना गरेका छन्।

यसैबीच, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि दिउँसो १ बजे प्रधानमन्त्री कार्यालयमा एक सर्वदलीय बैठक आह्वान गरेका छन्, जसमा विपद्, उद्धार र राहतका विषयमा छलफल हुनेछ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment