अनेरास्ववियु दोलखाको अधिवेशन सम्पन्न, अध्यक्षमा के.सी

दोलखा  । नेकपा एमाले बिद्यार्थी संगठन अनेरास्ववियु को २१ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट रामचन्द्र केसीको अध्यक्षतामा ५१  सदस्यीय जिल्ला कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा सुवोध पोखरेल ,विजय मोक्तान , विपिन्द्र खतिवडा  र सचिवमा सुदिप पोखरेल ,सह सचिवमा बिष्णुराज गुरुङ , सुदिप जिरेल र प्रमिला दाहाल रहेका छन् । कोषाध्यक्षमा उमेश रोकाया सर्वसम्मत निर्वाचित भएका छन् ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता