आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार

आजदेखि आइतबार बिहानसम्म देशभर भीषण वर्षा हुने, सचेत रहन आग्रह

Home समाचारआजदेखि आइतबार बिहानसम्म देशभर भीषण वर्षा हुने, सचेत रहन आग्रह

आजदेखि आइतबार बिहानसम्म देशभर भीषण वर्षा हुने, सचेत रहन आग्रह

by herdaherdaimedia
0 comments 3 views

काठमाण्डौ ।

आज दिउँसोबाट देशभर भीषण वर्षा हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाले भोलिदेखि आइतबार बिहानसम्म सातवटै प्रदेशमा भीषण वर्षा हुने र केही ठाउँमा अत्यधिक वर्षाको चेतावनी दिएको छ ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै बिहिबारदेखि आइतबार बिहानसम्म नेपाल अधिराज्यभर भीषण वर्षासँगै बाढीपहिरोका घटनासमेत बढ्नसक्ने भएकाले चेतावनी दिएको छ ।

महाशाखाले सात प्रदेशका ५६ जिल्लालाई रेडअलर्टमा समेत राखेको छ ।  

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment