आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारआज सुनको मूल्य प्रतितोला २२ सयले घट्यो

आज सुनको मूल्य प्रतितोला २२ सयले घट्यो

by herdaherdaimedia
0 comments 7 views

हेर्दाहेर्दै डेक्स, काठमाडौं। 

आज पनि सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेर १ लाख ६० हजार रुपैयाँमा पुगेको छ।

हिजो छापावाला सुनको मूल्य १ लाख ६२ हजार २ सय रुपैयाँ थियो। 

साथै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले घटेर १ हजार ९ सय ५ रुपैयाँमा पुगेको छ, भने हिजो चाँदीको मूल्य १ हजार ९ सय ४० रुपैयाँ थियो।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment