आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारआयुर्वेद तथा वैकल्पिक चिकित्सालय व्यवस्थापन समिति दोलखाको अध्यक्षमा बस्नेत मनोनित

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय व्यवस्थापन समिति दोलखाको अध्यक्षमा बस्नेत मनोनित

by herdaherdaimedia
0 comments 8 views

दोलखा ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय व्यवस्थापन समिति दोलखाको अध्यक्षमा राजन बस्नेत मनोनित भएका छन्।

आइतबार बागमती प्रदेश सरकार अन्तरगत स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरीय बैठकले भिमेश्वर नगरपालिका -७ घर भएका बस्नेतलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment