एमाले दोलखाको मतगणना सुरू : जिल्ला अध्यक्षका लागि ३ जना प्रतिस्पर्धामा

दोलखा। नेकपा एमालेले दोलखाको मतगणना सुरू भएको छ । गत माघ २२ गते देखि ३ दिन सम्म सञ्चालन भएको दशौं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया शुरू गरेको थियो। 

बुधबार बेलुका सम्पन्न भएको निर्वाचनमा जम्मा ६२४ मतदातामा ६१४ मत खसेको थियो। सम्पन्न निर्वाचनको अहिले मतगणना सुरु भइरहेको छ । 

त्यस्तै जिल्ला अध्यक्षमा नर बहादुर श्रेष्ठ , इश्वरचन्द्र पोखरेल र भरत दुलालको प्रतिस्पर्धा रहेको छ।

 

 

 

 

 

 

 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता