एसइईको पुरक (ग्रेडवृद्धि)को परीक्षा तालिका सार्वजनिक 

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को पुरक (ग्रेडवृद्धि)को परीक्षा तालिका सार्वजनिक गरेको छ । २०८० को एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै विद्यार्थीका लागि बोर्डले साउन २३ बुधबारदेखि परीक्षा सञ्चालन हुन लागेको जानकारी दिएको हो ।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा साउन ३१ गते सकिनेछ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता