आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारकक्षा १२ को परीक्षा आगामी वैशाख १४ देखि हुने

कक्षा १२ को परीक्षा आगामी वैशाख १४ देखि हुने

by herdaherdaimedia
0 comments 4 views

काठमाडौं। कक्षा १२ को यसपालिको परीक्षा आगामी वैशाख १४ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले वैशाख दोस्रो सातादेखि कक्षा १२ को वार्षीक परीक्षा सञ्चालन हुने जानकारी दिएको हो।

विभिन्न विषयका गरी परीक्षा वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ। कार्यालयले परीक्षातालिका पनि सार्वजनिक गरेको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने सूचनामा उल्लेख छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment