आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारकक्षा १२ को परीक्षा वैशाख ११ देखि हुने (तालिकासहित)

कक्षा १२ को परीक्षा वैशाख ११ देखि हुने (तालिकासहित)

by herdaherdaimedia
0 comments 7 views

काठमाडौं ।

कक्षा १२ को परीक्षा आगामी २०८२ वैशाख ११ देखि सुरु हुने भएको छ। ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले कक्षा १२ को साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समयतालिका बिहीबार सार्वजनिक गरेको हो।

परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने छ। वैशाख ११ मा सुरु हुने परीक्षा २४ गते सकिने समय तालिकामा उल्लेख छ।

हेर्नुहोस् समय तालिकामा-

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment