कला/मनोरञ्जन

बिरौटा समाज मेलुङद्वारा काठमाडौंमा रक्तदान तथा तीज विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौं, भदौ ८ – बिरौटा समाज मेलुङले आइतबार काठमाडौंमा रक्तदान तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ। समाजसेवा र सांस्कृतिक जागरणको उद्देश्यले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा बिशाल खड्काको उपस्थिति रहेको थियो।…

Read more

दोलखाली गायिका उषा गजुरेलको ‘पप्पी देउ न’ गित सार्वजनिक 

राजकुमार भुजेल,दोलखा। दोलखाली गायिका उषा गजुरेलको ‘पप्पी देउ न’ गित सार्वजनिक भएको छ। आज (आइतबार) गायिका गजुरेलको आफ्नै शब्द संगीतमा बनेको गित सार्बजनिक भएको हो। प्रिज्म रेकडिङ स्टुडियोमा रेकर्डिङ भएको…

Read more

एकीकृत अखिल नेपाल शिक्षक संगठन महिला विभाग दोलखाको हरितालिका तीज विशेष दरखाने कार्यक्रम सम्पन्न

दोलखा, चरिकोट ( भदौं ) — एकीकृत अखिल नेपाल शिक्षक संगठन, जिल्ला समन्वय समिति महिला विभाग दोलखाले शनिबार सदरमुकाम चरिकोटस्थित होटल एम्ब्रोसियाको हलमा भव्य रूपमा हरितालिका तीज विशेष दरखाने कार्यक्रम…

Read more

नेकपा (माओवादी केन्द्र) दोलखा–काठमाडौं सम्पर्क समिति द्वारा तीज विशेष कार्यक्रम सम्पन्न

काठमाडौं, भदौ ६ – नेकपा (माओवादी केन्द्र) दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको आयोजनामा तीज विशेष कार्यक्रम–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। तीज पर्वको सांस्कृतिक महत्वलाई उजागर गर्दै आयोजित उक्त कार्यक्रममा पार्टी नेता, कार्यकर्ता, कलाकार…

Read more

४५ हजार बढीले गरे बडिमालिका दर्शन

बाजुरा, साउन २७ – बाजुरामा रहेको प्रसिद्ध धार्मिक स्थल बडिमालिका मन्दिरमा यस वर्ष करिब ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। साउन १४ गतेदेखि २३ गतेसम्म मन्दिरमा मुख्य पूजा र मेला लागेको थियो। यस पटक नेपाली…

Read more

कालिञ्चोक मन्दिरमा श्रद्धालुलाई दही चिउरा खुवाइयो

दोलखा, साउन २६ – जनैपूर्णिमाको अवसरमा कालिञ्चोक मन्दिरमा मेला भर्न आएका श्रद्धालुहरूलाई शिवाकोटी समाज नेपालले दही चिउरा खुवाएको छ। समाजले पुराना परम्परा जोगाउने र सामाजिक एकता बढाउने उद्देश्यले यो कार्यक्रम गरेको हो । कार्यक्रममा…

Read more

‘मोहर’ ले बक्स अफिसमा आक्रामक सुरुवात, दर्शकको उल्लेखनीय साथ

काठमाडौं, साउन २५ – शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘मोहर’ ले बक्स अफिसमा आक्रामक सुरुवात गर्दै दर्शकको राम्रो साथ पाइरहेको छ। शनिबारदेखि देशभरका हलहरूमा उल्लेखनीय दर्शक उपस्थिति देखिएको छ। काठमाडौंसहित…

Read more

सुन्दर खड्काको नयाँ गीति भिडियो ‘कालिन्चोकका डाँफे मुनाल’ सार्वजनिक

अबिरल बस्नेत `सुरज ´ काठमाडौं : सुन्दर खड्काको नयाँ गीति भिडियो “कालिन्चोकका डाँफे मुनाल” हालै सार्वजनिक भएको छ। गीतमा गायिका अस्मिता अधिकारी र गायक नरहरी प्रेमीको आवाज रहेको छ ।गीतले…

Read more

“डाँफे मुनाल” म्युजिक भिडियो १२ गते सार्वजनिक, सञ्जीव ठकुरी र बबिता गुरुङको बेजोड अभिनय

अबिरल बस्नेत ` सुरज´ असोज १२ गते सार्वजनिक हुने “डाँफे मुनाल” म्युजिक भिडियोमा स्थापित कलाकार सञ्जीव ठकुरीको बेजोड अभिनय र टिकटकमा चर्चित मोडल बबिता गुरुङको जीवन्त अभिनय रहेको छ ।…

Read more

दशैंको मुखैमा बजगाईले ल्याए तामाकोसी तरेर गईहाल्यौ बोलको गीत 

काठमाडौँ । नेपालीहरुको महान चाड दशैं तथा तिहारको चहलपहल सुरु हुँदै गर्दा गायक नवराज बजगाईले तामाकोसी तरेर गइहाल्यौं बोलको लोक दोहोरी गीत आज युटुव मार्फत सार्वजनिक गरेका छन् ।नवराज बजगाई…

Read more