कल्पना पराजुलीको आवाज र संगितमा “याे मन बैरागी” गित सार्बजनिक

काठमाडौं। 

गायिका कल्पना पराजुलीको आवाज र संगितमा “याे मन बैरागी” गित सार्वजनिक भएकाे छ । पछिल्लाे समयमा एक पछि अर्काे गित गर्दै बजारमा आएकी गायिका पराजुली गित संगितमा निकै सक्रिय देखिएकी उनको नयाँ गित भर्खरै बजारमा आएको हो । 

गितमा रमेश श्रेष्ठकाे उत्कृष्ठ शब्द बिष्णु तामाङकाे संगित संयाेजन छ भने निरेन श्रेष्ठले निर्देशन गरेका छन्। त्यस्तै सुमित्रा खनाल र भुबन खड्काले अभिनय गरेका छन भने चक्र बराल बासुले छायाङकन गरेका छन।

उक्त गितलाई असिम कुमार कटुवाल नामक युटुबबाट  बजार व्यवस्थापन गरीएको छ ।

 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता