आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारकाङ्ग्रेसका युवा नेता जिकेसले गराए विद्यार्थी तथा शिक्षकको ब्लड ग्रुप परिक्षण

काङ्ग्रेसका युवा नेता जिकेसले गराए विद्यार्थी तथा शिक्षकको ब्लड ग्रुप परिक्षण

by herdaherdaimedia
0 comments 5 views

हेर्दाहेर्दै डेक्स, दोलखा। 

नेपाली काङ्ग्रेस दोलखाका युवा नेता जिकेश तोलाङ्गेले विद्यार्थी तथा शिक्षकहरुको ब्लड ग्रुप परिक्षण गराएका छन्। भिमेश्वर नगरपालिका -४ जिलुमा रहेको सर्व माध्यमिक विद्यालयका कक्षा ४ देखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थी र शिक्षकहरुको ब्लड ग्रुप परिक्षण गराएका हुन्।

रगत समुहको आधारमा रगतको जोहो हुने भएको भन्दै समुह पहिचान अत्यन्त आवश्यक रहेकोले आफ्नो गाउँको विद्यालयमा सो कार्यक्रम गरेको नेता तोलाङ्गेले बताए। 

हाल उनि बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको सचिवालयमा कार्यरत छन

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment