आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारकाठमाडौँमा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिए

काठमाडौँमा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिए

by herdaherdaimedia
0 comments 6 views

हेर्दाहेर्दै डेक्स,काठमाडौँ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्चामा एकै परिवारका ३ जना मृत अवस्थामा भेटिएका छन्।

मृत फेला पर्नेमा ३३ वर्षीया सीता मोक्तान, उनकी छोरी अंशु मोक्तान र दुई वर्षीय छोरा छन् । कोठाभित्रबाट चुकुल लगाएको अवस्थामा उनीहरूको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ‌ ।

अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment