आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारकाठमाडौंमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला

काठमाडौंमा एकै परिवारका ३ जना मृत अवस्थामा फेला

by herdaherdaimedia
0 comments 6 views

काठमाडौं। काठमाडौंको सितापाइलामा ३ जना मृत फेला परेका छन् । मृतक एउटै परिवार भित्रका सदस्यहरु हुन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् । 

घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरु पुगेका छन् । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment