6
काठमाडौं। कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बंगलादेशबाट नेपाल (काठमाडौं) आइपुगेका छन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायतले स्वागत गरेका छन् ।
उनी फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण सकेर त्यहीँबाटै नेपाल आएका हुन् ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!