आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home समाचारनयाँ दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरमा बम राखेको हल्लापछि खानतलासी

नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरमा बम राखेको हल्लापछि खानतलासी

by herdaherdaimedia
0 comments 2 views

काठमाडौं ।

भारतको नयाँ दिल्लीबाट काठमाडौं आएको भिस्टारा एयरको जहाजमा बम राखेको हल्लापछि अहिले काठमाडौं विमानस्थलमा खानतलासी सुरू भएको छ ।

भारतीय विमान कम्पनीमा भारतबाटै बम रहेको सूचना दिएपछि अहिले सर्च गरिरहेको सैनिक प्रवक्ता गौरव केसीले जानकारी दिए ।नेपाली सेनासहितको टोलीले खानतलासी सुरू गरेको हो ।

१५७ जना यात्रु बोकेर दिल्लीबाट आएको जहाजमा बम राखेको हल्ला भएपछि अहिले खानतलासी गरिएको हो ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment