आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home घटना/परिघटनाकाठमाडौं महानगर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

काठमाडौं महानगर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

by herdaherdaimedia
0 comments 11 views

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष मुकुन्द रिजालको आज विहान निधन भएको छ। रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको वडासचिव प्रकाश खड्काले बताए । उनका अनुसार डेंगु सङ्क्रमणपछि रिजाल ग्राण्डी अस्पतालमा उपचारका लागि भर्ना भएका थिए। रिजालको उपचारको क्रममा निधन भएको हो।

नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति हुन्।

महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment