आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार

कालिञ्चोक गाउँपालिकामा वडास्तरीय फुटबल प्रतियोगीता हुने 

Home समाचारकालिञ्चोक गाउँपालिकामा वडास्तरीय फुटबल प्रतियोगीता हुने 

कालिञ्चोक गाउँपालिकामा वडास्तरीय फुटबल प्रतियोगीता हुने 

by herdaherdaimedia
0 comments 4 views

दोलखा।

जिल्लाको कालिञ्चोक गाउँपालिकामा वडास्तरीय फुटबल प्रतियोगीता हुने भएको छ। आगामी असोज २२ देखि २५ गते सम्म कालिञ्चोक युवा मञ्चको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो।

शुभ विजया दशमी तथा शुभ दिपावलीको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरेको कार्यक्रम संयोजक शुसान्त (ढुङ्गाना) केसीले बताए। प्रतियोगितामा प्रथम, द्वितीय र र सेमिफाइनलमा प्रवेश गर्ने टिमलाई क्रमश: २५ हजार,१५ हजार, ७ हजार ५ सय सहित शिल्ड मेडल र प्रमाणपत्र पाउनेछन्।

 प्रतियोगिता पालिकाको वडा नम्बर ५ स्थित चितुवागाल खेल मैदानमा हुनेछ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment