आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार

केन्द्रीय वैदेशिक रोजगार लेखापढी कानुन व्यवसायी संघको अध्यक्षमा शिवाकोटी चयन 

Home समाचारकेन्द्रीय वैदेशिक रोजगार लेखापढी कानुन व्यवसायी संघको अध्यक्षमा शिवाकोटी चयन 

केन्द्रीय वैदेशिक रोजगार लेखापढी कानुन व्यवसायी संघको अध्यक्षमा शिवाकोटी चयन 

by herdaherdaimedia
0 comments 5 views

काठमाडौं। केन्द्रीय वैदेशिक रोजगार लेखापढी कानुन व्यवसायी संघको अध्यक्षमा शिवाकोटी चयन भएका छन्। ।

शुक्रबार काठमाडौमा भएको संघको प्रथम साधारण सभाबाट खड्क प्रसाद शिवाकोटीको अध्यक्षतामा ११ सदस्यिय कार्यसमिती चयन गरेको हो। समितिको उपाध्यक्षमा यादव आचार्य र महासचिवमा अफताव आलम अन्सारी चयन भएका छन् त्यसै सचिवामा देवकी सिलवाल र कोषाध्यक्षमा सुस्मा गिरी चयन भएका छन् भने समितिको सदस्यहरूमा क्रमशः बेधनिदी चापागाईं, जैमोदिन आलम , आशिष कार्की,अभिषेक गिरी, कुझम दिमदोङ र कुसल प्रधान चयन भएका छन्। 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा वैदेशिक रोजगार आप्रवास विभागका प्रमुख प्रकाश रसाइलीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो। निर्वाचित अध्यक्ष शिवाकोटी “उज्यालो भविष्य” नामक संस्था दोलखाले हरेक वर्ष प्रदान गरेको “राष्टि्य समाज सेवा २०८०” बाट समेत सम्मानित भएका छन्। 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment