आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङसहित घनघोर वर्षाको...

Home Bannerकोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङसहित घनघोर वर्षाको सम्भावना, बाढी र पहिरोको जोखिम

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङसहित घनघोर वर्षाको सम्भावना, बाढी र पहिरोको जोखिम

by herdaherdaimedia
0 comments 5 views

काठमाडौ : आजको मौसम पूर्वानुमान अनुसार, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा घनघोर वर्षा पनि हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले बाढी, पहिरो, र अन्य प्रकोपहरूको जोखिमलाई ध्यानमा राखेर सतर्क रहन अनुरोध गरेको छ। नारायणी, कन्काई, कमला, बागमती, र अन्य नदिहरूमा उच्चदेखि अति उच्च जोखिम रहने संकेत गरिएको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment