आजको मिति:

२०८२ भाद्र १९ बिहीबार
Thursday, September 4, 2025
२०८२ भाद्र १९ बिहीबार
Home समाचारखुमन अधिकारीको “कालो कपाल पारेर फरर” तिज गीत सार्वजनिक 

खुमन अधिकारीको “कालो कपाल पारेर फरर” तिज गीत सार्वजनिक 

by herdaherdaimedia
0 comments 6 views

काठमाडौं। चर्चित गायक खुमन अधिकारीको “कालो कपाल पारेर फरर” तिज गीत सार्वजनिक भएको छ। शनिबार देखि मात्रै उक्त तिज गीत सार्वजनिक भएको हो।

खुमन अधिकारी र कल्पना पराजुलीको सुमधुर आवाजमा सजिएको गीतमा संगीता भुजेलको मन छुने शब्द सिर्जना र सुरेन्द्र कार्कीको मन लोभ्याउने संगीत छ भने विष्णु तामाङको म्युजिक एरेन्ज रहेको छ।

समिर ठोकार को कोर्योग्राफर र म्युजिक भिडियो निर्देशनमा चर्चित मोडल द्वय विजयपुन र सन्जिता बोलाखे लुइटेल को धमाकेदार अभिनयमा सुशील डाँकी को छायांकन र सम्पादनमा म्युजिक भिडियो सम्पन्न भएको छ। 

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment