खेलकुद

टप एण्ड टी-२० सिरिज: आज पाकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं। टप एण्ड टी-२० सिरिजमा आज नेपालले पाकिस्तानसँग भिड्दैछ । सिरिज अन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल नेपाली समयअनुसार शुक्रबार…

Read more

भीमबहादुर तामाङको १३औं स्मृतिमा प्रदेशस्तरीय भलिबल प्रतियोगिता

काठमाडौँ : नेपाली कांग्रेसका नेता स्व. भीमबहादुर तामाङको १३औं स्मृति दिवसको अवसरमा प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ले आयोजना गर्ने प्रतियोगिता चैत १३…

Read more

शान्ति आदर्श मावि लादुकलाई अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि

अबिरल बस्नेत दोलखा – विगु गाउँपालिकाको आयोजनामा तथा शारदा मावि बुलुङको व्यवस्थापनमा सम्पन्न अन्तरपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शान्ति आदर्श मावि लादुकले जितेको छ। बुधबारदेखि विगु–४ लादुकको…

Read more

दोलखामा भोलिदेखी जिल्ला अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु हुने

राजकुमार भुजेल,दोलखा। जिल्लामा भोलिदेखी दो जोडि.एस.एफ कप-२०८१ अर्थात् जिल्ला अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता सुरु हुने भएको छ। दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा सदरमुकाम चरिकोट स्थित भिमेश्वर कभर हलमा प्रतियोगिता सुरु…

Read more

मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु

अबिरल बस्नेत ` सुरज´ दोलखा : गौरीशंकर गाउँपालिकामा गाउँपालिका स्तरीय शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरुको मैत्रीपुर्ण भलिबल प्रतियोगिता सुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका…

Read more

टी–२० विश्वकप: नेपाल आज राति नेदरल्यान्ड्ससँग भिड्दै 

काठमाडौं। नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा ९ बजेर १५ मिनेटमा ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । ग्राण्ड…

Read more

कालिञ्चोकलाई प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि 

दोलखा। दोलखाको कालिन्चोक गाउँपालिकाले प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । बिहिबार देखि जिल्लाको बैतेश्वर गाउँपालिका स्थित देउराली खेलमैदान मैनापोखरीमा भएको खेलमा शनिबार…

Read more

होली विशेष कार्यक्रम सम्पन्न

दोलखा । दोलखाको उत्तरी क्षेत्र सिँगटी बजारमा होली विशेष कार्यक्रम सम्पन्न भएको छ । आइतबार ओस्ताज ग्रुपले आयोजना गरेको उक्त कार्यक्रममा होली पर्वको उल्लास सँगै सांगितिक कार्यक्रमको आयोजना भएको थियो…

Read more

‘प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता’को उपाधी मेलम्चीलाई

राजकुमार भुजेल, दोलखा । प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका ‘सहिद रितबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता’को उपाधी मेलम्चीले हात पारेको छ। जिल्लाको सदरमुकाम चरिकोट स्थित भिमेश्वर रङ्गशालामा शुक्रबार सम्पन्न भएको प्रतियोगितामा दोलखाको…

Read more

प्रथम बागमती प्रदेशस्तरीय अन्तरपालिका सहिद रितबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता सुरु

राजकुमार भुजेल,दोलखा । प्रथम बागमती प्रदेश स्तरीय अन्तरपालिका सहिद रितबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता सुरु भएको छ ।सोमबार सदरमुकाम चरिकोट स्थित भिमेश्वर रङ्गशालामा दोलखा युवा सञ्जालको आयोजनामा सो प्रतियोगिता सुरु…

Read more