आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home समाचारगठ्ठाघरमा तनावपूर्ण, सशस्त्र प्रहरी परिचालन

गठ्ठाघरमा तनावपूर्ण, सशस्त्र प्रहरी परिचालन

by herdaherdaimedia
0 comments 8 views

भक्तपुर। भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले जाँचका लागि रोकिराखेको स्कुटरमा सवार महिलालाई किचेपछि तनाव भएको छ।

आक्रोशित स्थानीयले ठक्कर दिएको ट्रकमा लगाएको आगो प्रहरीले निभाएको छ।अहिले त्यहाँ सशस्त्र प्रहरी परिचालन गरिएको छ।दुर्घटनापछि सडकमा स्थानीयहरू भेला भएर ट्रकमुनि पुगेका स्कुटर चालकलाई निकाल्न दिएका छैनन् । स्कुटर नम्बर ८९४४ का चालकलाई ट्रकले लछारेको र उनी ट्रकमुनि पुगेका छन् ।

चालकको थप अवस्थाबारे प्रहरीले पुष्टि गरेको छैन

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment