आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार

गाायिका एलिना चौहानले बिष्णु सापकोेटा सँग गरिन् धुमधामले बिहे

Home समाचारगाायिका एलिना चौहानले बिष्णु सापकोेटा सँग गरिन् धुमधामले बिहे

गाायिका एलिना चौहानले बिष्णु सापकोेटा सँग गरिन् धुमधामले बिहे

by herdaherdaimedia
0 comments 4 views

काठमाडौं।‌गायिका एलिना चौहानले आफ्ना प्रेमी विष्णु सापकोटासँग लगन गाँठो कसेका छन् । उनीहरु आज विवाह बन्धनमा बाँधिएका हुन् ।बुधबार बागलुङ निवासी प्रेमी विष्णु सापकोटासँग परम्परागत विधिबाट लगनगाँठो कसेकी हुन् ।

एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । विवाह समारोहमा दुबै तर्फका साथीभाइ, आफन्त सहभागी छन् ।

बिष्णु एलिनालाई लिन बागलुङबाट जन्तीसहित मंगलबार नै झापा पुगेका थिए ।एलिना र विष्णुले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् । विष्णु केही समयदेखि अस्ट्रेलिया बस्दै आएका छन् ।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment