आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारगाैरीशंकर बोलेरो गाडी दुर्घटना अपडेट : २ जनाको मृत्यु 

गाैरीशंकर बोलेरो गाडी दुर्घटना अपडेट : २ जनाको मृत्यु 

by herdaherdaimedia
0 comments 4 views

राजकुमार भुजेल,दोलखा।

दोलखाको गौरीशंकर गाउँपालिकामा बोलेरो दुर्घटनामा परि घाइते भएका मध्ये २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गाैरीशंकर -३ कि ७५ वर्षीया काली शेर्पा र अन्दाजी ५५ वर्षीय पसि शेर्पा रहेका छन्।

उनिहरुको सिङटी स्थित रोल्वालिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिगटीले जनाएको छ।‌ आइतबार बेलुका करिब ५ बजे सिङ्गटी बाट झ्याकुको लागि हिडेको वागमती प्रदेश काे बा २० च ७२६६ नम्बरको बोलेरो गाडी वडा नं ४ को वडा कार्यलय छेउमा दुर्घटना हुदाँ ६ जना घाइते भएका थिए। घाइते भएका मध्ये कालि शेर्पा र पसि शेर्पा गम्भीर घाइते भएका थिए भने अन्य सामान्य घाइते भएका थिए।

घाइतेहरुलाई उपचारका लागि एम्बुलेन्स मार्फत सिङ्गटी लगिएको थियो।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment