आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारगुल्मीमा जिप दुर्घटना हुदाँ १५ जना घाइते,१ जनाको अवस्था चिन्ताजनक 

गुल्मीमा जिप दुर्घटना हुदाँ १५ जना घाइते,१ जनाको अवस्था चिन्ताजनक 

by herdaherdaimedia
0 comments 2 views

गुल्मी

गुल्मीमा जिप दुर्घटना हुदाँ १५ जना घाइते भएका छन्।

बुधबार बुटवलबाट गुल्मी जाँदै गरेको लु १ ज २०८८ नम्बरको जिप सत्यवती गाउँपालिका – १ कुडालीमा अनियन्त्रित भई पल्टिँदा १५ जना घाइते भएका हुन्।

घाइते मध्ये १ जनाको अवस्था चिन्ताजनक रहेको छ भने ११ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको छ ।

घाइतेहरुको उद्धार गरि पाल्पा मेडिकल कजेल पठाएको प्रहरीले जनाएको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment