आजको मिति:

२०८२ भाद्र १९ बिहीबार
Thursday, September 4, 2025
२०८२ भाद्र १९ बिहीबार

गौरीशंकरमा उपनिर्वाचन: रास्वपाबाट उपाध्यक्ष पदका लागि श्रेष्ठको उम्मेद्वार घोषणा 

Home समाचारगौरीशंकरमा उपनिर्वाचन: रास्वपाबाट उपाध्यक्ष पदका लागि श्रेष्ठको उम्मेद्वार घोषणा 

गौरीशंकरमा उपनिर्वाचन: रास्वपाबाट उपाध्यक्ष पदका लागि श्रेष्ठको उम्मेद्वार घोषणा 

by herdaherdaimedia
0 comments 8 views

हेर्दाहेर्दै डेक्स,दोलखा।

दोलखाको गौरीशंकर गाउँपालिकामा हुन लागेको उपनिर्वाचनमा रास्वपाबाट गोमा श्रेष्ठलाई उम्मेद्वारी बनाउने भएको छ।

बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले सर्वसम्मत उम्मेद्वार नाम टुंगो लगाउँदै श्रेष्ठको उम्मेद्वारी घोषणा गरेको हो।

गाउँपालिका –८ खारे घर भएकी श्रेष्ठ पार्टीको साधारण सदस्य रहेको रास्वपा दोलखाले जनाएको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment