आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारगौरीशंकरमा उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न, ७ हजार ५ सय बढी मत खस्यो 

गौरीशंकरमा उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न, ७ हजार ५ सय बढी मत खस्यो 

by herdaherdaimedia
0 comments 10 views

राजकुमार भुजेल,दोलखा।

दोलखाको गौरीशंकर गाउँपालिकामा उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न भएको छ । सम्पन्न मतदानमा ७ हजार ५ सय ८९ मत खसेको छ। खसेको मतको तुलनामा यो ४८.२८ प्रतिशत मत  हो। 

गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तमाङको २०८० साल असारमा निधन भएपछि रिक्त पदमा उपनिर्वाचन भएको थियो। 

त्यस्तै पालिकाको ९ नम्बर वडाको मतमेटिका गणनास्थल ल्याउन आज ढिलाई हुने भएकोले  भोलि मात्रै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ।

यस्तो छ मतपरिणाम

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment