आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारगौरीशंकर गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

गौरीशंकर गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

by herdaherdaimedia
0 comments 6 views

राजकुमार भुजेल,दोलखा।

दोलखाको गौरीशंकर गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ। 

आइतबार झ्यांकु स्वास्थ्य चौकीको आयोजनामा गाउँपालिकाका ३ र ४ नम्बर वडालाई हुनेगरी विश्वव्यापी मण्डली सेवा ललितपुरद्वारा एउटा एम्बुलेन्स दिएको हो।

गाउँपालिकाका अध्यक्ष विस्वास कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पालिकाका निर्वाचित जनप्रतिनिधिहरु, बुद्धिजीबी, स्वयमसेविका, स्थानिय लगाएतको उपस्थिती रहेको थियो।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment