घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रति लिटर १ रुपैयाँका दरले मूल्य घटेको हो ।

भारतबाट घटेर आएसँगै नेपालमा पनि मूल्य घटेको निगमले जनाएको छ । 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता