घट्यो २ रुपैयाँले डिजेल र मट्टितेलको मुल्य 

काठमाडौं। नेपालमा पेट्रोलियम पदार्थको मुल्य घटेको छ ।

 बुधबार बिहान १ बजे देखि लागु हुने गरि डिजेल र मट्टितेलमा प्रति लिटर रु. २ रुपैयाँ ले घटाएको निगमले एक सुचना सार्वजनिक गरि जनाएको छ।

त्यस्तै पेट्रोल र एलपि ग्यासको मल्य भने यथावत् रहेको छ ।

 

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता