आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारचट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव

चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली पूर्व सर्दै, सचेत रहन सुझाव

by herdaherdaimedia
0 comments 3 views

काठमाडौं। अहिले (शनिबार दिउँसो) पश्चिम तराईमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली विकास भई त्यो पूर्वतर्फ फैलिँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशस्थित तराईका थोरै स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित वर्षा गराउने प्रणाली विकास भएको हो। सो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेको र हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ। 

महाशाखाले शनिबार दिउँसो सूचना जारी गर्दै भनेको छ, ‘अबका ती दिन देशभरको मौसम बदली र वर्षा हुने देखिन्छ। चट्याङ र हावाहुरीबाट क्षति समेत हुन सक्ने हुँदा सतर्क र सचेत रहौँ।’ 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment