आजको मिति:

२०८२ भाद्र १८ बुधबार
Wednesday, September 3, 2025
२०८२ भाद्र १८ बुधबार
Home समाचारचरिकोटमा पहिरोमा पुरिएर भुजेल परिवारका ३ जनाको मृत्यु, एउटा छोराको जिवितै उद्धार ( तस्विरहरु )

चरिकोटमा पहिरोमा पुरिएर भुजेल परिवारका ३ जनाको मृत्यु, एउटा छोराको जिवितै उद्धार ( तस्विरहरु )

by herdaherdaimedia
0 comments 6 views

राजकुमार भुजेल,दोलखा।

दोलखाको सदरमुकाम चरिकोटमा भुजेल परिवारका तीन जनालाई पहिरोले पुर्दा मृत्यु भएको छ भने १ जना जिवितै उद्धार गरेको छ।

भिमेश्वर नगरपालिका – ६ मैदानेमा दिउसो अबिरल वर्षा सँगै आएको पहिरोले आफ्नै घर पुर्दा राजकुमार भुजेल श्रीमान सहित उनको श्रीमती ३६ वर्षिय राधिका भुजेल र १५ वर्षिय छोरा सुजन भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका निरीक्षक शत्रुधन महतोले जानकारी दिए।

उनका अनुसार मृतक  भुजेलका ३ वर्षिय छोरा युवराज भुजेललाई जिवितै उद्धार गरिएको छ। 

 

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment