6
दोलखा।
चरिकोटमा बुधबार दोलखा म्युजिक फेष्ट आयोजना हुने भएको छ ।
आउदो बुधबार अर्थात् १४ गतेका दिन सदरमुकाम चरिकोट स्थित सातदोबाटोमा दोलखा डान्स क्रु को आयोजनामा सो कार्यक्रम हुन लागेको हो ।
त्यस्तै दोलखाली नव प्रतिभा पहिचानका साथ कला सस्कृती झल्काउने र आधुनिक गित संगीतहरु प्रस्तुति हुने आयोजकले जनाएको छ।
Have any thoughts?
Share your reaction or leave a quick response — we’d love to hear what you think!