चल्न थाल्यो फेसबुक

काठमाडौं। विश्वभर एक्कासि समस्या देखिएको मेटा कम्पनीको सोसल मिडिया साइटहरू चल्न थालेको छ।

मंगलबार राती ९ बजे पछि मेटाका साइटहरू ‘डाउन’ हुँदा फेसबुक, इन्स्टाग्राम, मेसेन्जर र थ्रेड जस्ता एपहरुमा समस्या देखिएको थियो।

प्रयोगक्रताहरुको आफ्नो सामाजिक सञ्जाल ‘लगइन’ गर्न सकिरहेका थिएनन। मोबाइलमा फेसबुक प्रयोगकर्ताहरूलाई ‘सेसन एक्सपायर’ को समस्या देखिएको थियो।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता