आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home Bannerचितवनको तुइन खोलामा ट्रकमा ढुंगा खस्दा चालक गम्भीर घाइते

चितवनको तुइन खोलामा ट्रकमा ढुंगा खस्दा चालक गम्भीर घाइते

by herdaherdaimedia
0 comments 10 views

चितवन , साउन २९ 

नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा माथिबाट खसेको ढुंगाले ट्रक चालक गम्भीर घाइते भएका छन्।

भारतीय नम्बर प्लेट (केए–४३६८५६) भएको ट्रक मुग्लिङतर्फ जाँदै गर्दा माथिबाट खसेको ढुंगा सिधै चालककै क्याबिनमा लागेको हो। गम्भीर घाइते भएका चालकको नाम खुलाइएको छैन भने उनलाई उपचारका लागि भरतपुर लगिएको छ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment