आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार

‘जनतासँग माओवादी रुपान्तरण अभियान’मा वाईसियलको सहकार्य

Home समाचार‘जनतासँग माओवादी रुपान्तरण अभियान’मा वाईसियलको सहकार्य

‘जनतासँग माओवादी रुपान्तरण अभियान’मा वाईसियलको सहकार्य

by herdaherdaimedia
0 comments 10 views

दोलखा – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन वाईसियल नेपालले जनतासँग माओवादी रुपान्तरण अभियानमा गौरिशंकर गाउँपालिका कमिटिको अनिवार्य सहकार्य र सहभागिता जनाउने निर्णय गरेको छ ।

शनिवार सम्पन्न वाईसियल नेपाल गौरिशंकर गाउँपालिका कमिटीको विस्तारित बैठकमा यस्तो निर्णय गरिएको हो ।

वैठकले संगठनको गाउँपालिका सम्मेलनको मिति तोक्ने निर्णय समेत गरेको छ ।

वाईसियल नेपाल गौरिशंकर गाउँपालिका कमिटिका अध्यक्ष साङदोर्जे शेर्पाको अध्यक्षता सम्पन्न बैठकमा माओवादी केन्द्र जिल्ला समन्वय समिति दोलखाका संयोजक कुल बहादुर बुढाथोकी, वाईसियल नेपाल दोलखा जिल्ला कमिटिका अध्यक्ष साङगे शेर्पा लागायतको उपस्तिथिमा रहेको थियो ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment