आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारजापानमा मृत्यु भएका विवेक चिमोरियाको परिवारलाई आर्थिक सहयोग 

जापानमा मृत्यु भएका विवेक चिमोरियाको परिवारलाई आर्थिक सहयोग 

by herdaherdaimedia
0 comments 8 views

दोलखा। जापानमा मृत्यु भएका विवेक चिमोरियाको परिवारलाई आर्थिक सहयोगको जुटेको छ। नेपाली जनसम्पर्क समिति जापान अन्तरिम केन्द्रीय को आयोजकत्वमा सहयोग रकम संयोजक केन्द्रीय सभापति डिका कार्की तथा महामन्त्री द्वोय शम्भु केसी र विराट खनाल लगायतका पदाधिकारीहरुको अग्रसरतामा ५० हजार नगद प्रदान गरिएको हो। 

बिहिबार सदरमुकाम चरिकोटमा बागमती प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री कुन्दनराज काफ्लेले विवेकका दाजु सन्तोष चिमोरियालाई उक्त रकम हस्तान्तरण गरेका थिए। गौरिशंकर गाउँपालीका – २ जुगू स्थाई घर भएका चिमोरिया अध्यनको लागि करिब ३ महिना अघि मात्र जापान पुगेका थिए

उनको जापानमै हृदयाघातका कारण मृत्यु भएको थियो।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment