आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home Bannerजिरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

जिरीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

by herdaherdaimedia
0 comments 3 views

राजकुमार भुजेल ,दोलखा। दोलखाको जिरी नगरपालिका– ४ स्थित सिउरानीको जङ्गलमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शुक्रबार साँझ जिरीको सिउरानीबाट काठ लोड गरि जिरी बजार आउँदै गरेको लु ३ त ६८८२ नम्बरको ट्याक्टर एक्कासी अनियंत्रित भइरहेको सडकमा पल्टिएको हो ।

दुर्घटनामा चालक जिरी नगरपालिका वडा नम्बर ४ का २४ वर्षीय दावा शेर्पाको मृत्यु भएको छ । गम्भीर घाइते शेर्पालाई उपचारका लागि काठमाडौँ लैजादैँ गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी निरीक्षक शरण महर्जनले जानकारी दिए ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment