आजको मिति:

२०८२ भाद्र २० शुक्रबार
Friday, September 5, 2025
२०८२ भाद्र २० शुक्रबार
Home समाचारज्यान मार्ने उद्योग मुद्दामा मनाङे सर्वोच्चबाट दोषी ठहर, पाँच वर्ष कैद

ज्यान मार्ने उद्योग मुद्दामा मनाङे सर्वोच्चबाट दोषी ठहर, पाँच वर्ष कैद

by herdaherdaimedia
0 comments 7 views

हेर्दाहेर्दै डेक्स,काठमाडौं।

गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका छन् ।

मनाङे दोषी ठहर हुनेबित्तिकै उनलाई पाँच वर्ष कैद सजाय तोकिएको छ।।न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको हो ।

उच्च अदालत पाटनले मङ्गलबार उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment