आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार
Home खेलकुदटी–२० विश्वकप: नेपाल आज राति नेदरल्यान्ड्ससँग भिड्दै 

टी–२० विश्वकप: नेपाल आज राति नेदरल्यान्ड्ससँग भिड्दै 

by herdaherdaimedia
0 comments 6 views

काठमाडौं। नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा ९ बजेर १५ मिनेटमा ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ ।

ग्राण्ड प्रेरीमा जारी टी- २० विश्वकपमा नेपाल र नेदरल्यान्ड्स बीच दोस्रो खेल हुँदैछ । 

समूह “डी” मा नेपाल, नेदरल्यान्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । समूह “डी” को पहिलो खेलमा श्रीलंकालाई दक्षिण अफ्रिकाले ६ विकेटले हराएको छ ।

 

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment