तामाकोशी पहिरोमा बेपत्ता भएका ४ जना मध्ये १ जनाको शव भेटीयो

राजकुमार भुजेल, दोलखा 

तामाकोशी पहिरोमा बेपत्ता भएका मध्ये एक जनाको शव भेटीएकाे छ ।

शनिबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनास्थलको संरचनाको लागि रहेको हेडवक्र्स नियन्त्रण कक्ष रहेको भवनमा पहिरो खस्दा नेपाली सेना सहित ४ जना बेपत्ता भएका थिए।जसमध्ये खोजि गर्ने क्रममा आज दिउंसो १ जनाको शव फेला परेको हो भने अन्य ३ जनाको खोजि कार्य भईरहेको छ । 

हेडवक्र्स क्षेत्रमा लेदोसहितको पहिरो खस्दा  संरचनामा पनि ठूलो क्षति पुगेको छ ।

Related posts

दोलखामा शैलुङ र मेलुङ गाउँपालिका FRA मूल्याङ्कनमा प्रथम

माओवादी केन्द्रको नेतृत्वमा रहेको शैलुङ गाउँपालिका दोलखामा FRA र LISA मूल्याङ्कनमा प्रथम

सिन्धुपाल्चोकको भोटेकोशीमा बोलेरो जिप खस्दा २ जना बेपत्ता