आजको मिति:

२०८२ भाद्र १७ मंगलवार
Tuesday, September 2, 2025
२०८२ भाद्र १७ मंगलवार

तिहारको मौसम अपडेट: भाइटीकाको दिन धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान

Home समाचारतिहारको मौसम अपडेट: भाइटीकाको दिन धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान

तिहारको मौसम अपडेट: भाइटीकाको दिन धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान

by herdaherdaimedia
0 comments 2 views

हेर्दाहेर्दै डेक्स, काठमाडौं। 

भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान गरिएको छ । पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ ।

मौसमविदहरुले पश्चिमी वायुको प्रभावले आगामी आइतबार अपराह्नदेखि सोमबारसम्म लगातार वर्षा हुने सम्भावना देखिएको बताएका छ । भइटीकाको दिनभन्दा त्यसको भोलिपल्ट (सोमबार) अझ धेरै वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार कोशी प्रदेशका जिल्लामा र सोमबार मधेस, बागमती र गण्डकी प्रदेशमा समेत वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

Have any thoughts?

Share your reaction or leave a quick response — we’d love to hear what you think!

You may also like

Leave a Comment